|
|
अध्यक्ष महतोले नाकाबन्दीका लागि धर्ना बसेको स्थान वीरगञ्जस्थित दशगजा क्षेत्रबाट बारा जिल्लाको गढीमाई मन्दिरमा गई दर्शन गर्नु भएको हो ।
दर्शनका क्रममा उहाँले गढीमाईसँग के आशीर्वाद माग्नु भएको हो त्यस विषयमा केही नबताए पनि आफूले नेपाल र नेपालीविरुद्ध लगाएको नाकाबन्दी र माग पूरा गराउन गरेको दवाव पूराहोस् भन्ने आशा राखेको हुन सक्ने समर्थकहरूको भनाइ छ ।
गढीमाई देवीको दर्शनपछि अध्यक्ष महतोले आफ्ना समर्थकहरूसँग तस्बिरसमेत खिचाउनु भएको थियो ।
सद्भावना पार्टीका अध्यक्ष महतोले वीरगञ्जस्ति दशगजा क्षेत्रमा धर्ना बसेर नाकाबन्दी लगाउँदै आउनुभएको छ । उहाँले आफ्ना माग पूरा नहुँदासम्म नाकाबन्दी नखुल्ने बताउनुभएको छ ।
dainik nepalबाट
‘नाकाबन्दी’को मैदान छाडेर राजेन्द्र महतो ‘देवी’को शरणमा Video तल छः
|
|
No comments:
Post a Comment