|
|
पुनले ३ सय २५ मत पाउनु भएको हो । उहाँका निकटतम प्रतिन्द्वी कांग्रेसका अमियकुमार यादवले २ सय १२ मत पाउनु भएको थियो ।
आज बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले पुन विजयी हुनु भएको घोषणा गर्नुभएको थियो ।
मतदानका क्रममा १० मत बदर भएको संसद सचिवालयले जनाएको छ । निर्वाचनमा कुल ५ सय ४७ मत खसेको थियो । संसदमा ५ सय ९६ सदस्य छन् ।
संसदको अर्को बैठक कात्तिक २२ गते बिहान एघार बजे बस्ने गरी स्थगित भएको छ ।
|
|
No comments:
Post a Comment