|
|
सुरक्षालाई दृष्टिगत गरी भोलि साँझसम्मको लागि सो नाका भारतीय पक्षबाट ‘सिल’ गरिएको सशस्त्र प्रहरी बल विओपी महिनाथपुरले जनाएको छ । जसअन्तर्गत नेपाल–भारतबीच रहेको इनर्वा, दुहबी, खजुरी, महिनाथपुर, भररिया, जटहीलगायतका नाका सिल गरिएको समाचारमा जनाएको छ ।
शान्ति सुरक्षा आपराधिक क्रियाकलाप हुन नदिन चुनावलाई दृष्टिगत गरी भारतीय पक्षले आफ्ना नाका बन्द गरेको धनुषाका प्रमुख जिल्ला अधिकार कालीप्रसाद पराजुलीले बताउनुभयो ।
सो नाकामा पैदल यात्रुलाई समेत जानबाट रोक लगाइएको भारती सीमा सुरक्षा बल एसएसबी पिपरौनले जनाएको छ । रासस
|
|
No comments:
Post a Comment