|
|
मोर्चाका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको बैठकले राजनीतिक सहमति जुटाएर मधेसका जायज माग सम्बोधन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
दैनिक नेपालसँगको टेलिफोनमा उनले भने- ‘मुलुको वर्तमान गतिरोध र भारतको नाकाबन्दी अन्त्य गर्न मधेसी मोर्चाले उठाएका माग पुरा गर्न अधिकतम लचकता अपनाउने निर्णय भएको छ । मोर्चासँग आजै साँझ वार्ता तय भएको छ ।’
मोर्चासँग आज साँझ हुने वार्तामा राजनीतिक संयन्त्रका संयोजक प्रचण्ड पनि सहभागी हुँदैछन् ।
|
|
No comments:
Post a Comment