१३ कात्तिक, बिराटनगर ।नेपालले चीनसँग इन्धन आपुर्ति सम्झौता गरेपछि भारतबाट आउने इन्धनको मात्रा बढेको छ ।सुरक्षाको कारण देखाउँदै पेट्रोलियम पदार्थ रोकिरहेको भारतीय आयल निगमले चीनसँग सम्झौता भएपछि सामान्य अवस्थामा भन्दा बढी पेट्रोलियम पदार्थ दिन थालेको हो ।
शुक्रबार विहान जोगवनी नाकाबाट ५२ टंयाकर डिजेल, पेट्रोल ८ टंयाकर र ४ वटा ग्यासको बुलेट भित्रिएको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ । nepaliheadlines
No comments:
Post a Comment