|
|
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको ‘वर्तमान सवैधानिक सवाल ः चुनौती र समाधान’ विषयका बहसमा भाग लिँदै उहाँले देशलाई निकास दिन मधेसका जायज माग पुरा गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो– राष्ट्र र जनताको हित हुनेगरी मधेसका माग सम्बोधन गर्नुपर्छ । देशलाई छिटो भन्दा छिटो निकास दिनुपर्छ । उहाँले अहिलेको मधेसको आन्दोलन भावनात्मक भएको टिप्पणी गर्नुभयो ।
|
|
No comments:
Post a Comment