Thursday, November 26, 2015

पेट्रोल बोकेको भन्दै मोर्चाका कार्यकर्ताले जिउदै जलाए

बिहीबार, १० मंसिर मोरङ । मधेसी मोर्चाका कार्यकर्ताले भारतबाट पेट्रोल ल्याउदै गरेका एक व्याक्तिलाई जिउँदै आगो लागाइदिएका छन् ।

मोरङ भाथिगठ गाविसका बब्लु राजबंशीले भारतबाट पेट्रोल लिएर आउदै गर्दा मोर्चाका कार्यकर्ताले पेट्रोल किन बोकोको भन्दै आक्रमणगरी उनैले ल्याएको पेट्रोल खेसेर आगो लगाइदिएका छन् ।
आगो लागोपछि गम्भिर घाइते भएका बब्लुलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको छ ।
आगोले जलेर बब्लुको शरिरको आधा भाग जलेको अस्पतालले जनाएको छ ।
nepalsandesh

No comments:

Post a Comment