Saturday, January 9, 2016

बानेश्वरमा चितुवाः शौचालयमा थुनेर पक्रने प्रयास

२५ पुस, काठमाडौं । काठमाडौं बानेश्वरस्थित एक घरमा चितुवा पसेको छ । अहिले प्रहरी टोली पुगेको छ र चितुवालाई शौचालयमा थुनेर राखिएको छ ।

बानेश्वरको आइकालु मिट नजिकै रहेको हेमराज भण्डारीको घरमा चितुवा पसेको हो । चितुवा आएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो ।

प्रहरीले घरमा मानिसहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको छ । र, चितुवालाई शौचालयमा थुनिएको छ ।अनलाइन खबर

No comments:

Post a Comment