|
|
चीनका लागि नेपाली राजदूत महेश मास्केले बेइजिङमा रहेको नेपाली टोलीले चिनियाँ सरकारी टोलीसँग इन्धन आपूर्तिका लागि दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेको जानकारी दिनुभयो । सम्झौता अनुसार चीनले नेपाललाई सहुलियत मूल्यमा पेट्रोल, डिजेल र अन्य इन्धनका सामग्री उपलब्ध गराउने उल्लेख गरिएको छ । यसअघि नेपालमा भारतले मात्रै इन्धन आपूर्ति गर्दै आएको थियो । आजको सम्झौतासँगै अब नेपालमा भारतको एकाधिकार तोडिएको हो । यस्तो छ नेपाल र चीनबीच भएको इन्धन आपूर्ति सम्झौताः
dainik nepal
|
|
No comments:
Post a Comment