Tuesday, November 10, 2015

प्रधानमन्त्रीले आज गर्ने भनिएको सम्बोधन स्थगित, अब तिहारपछि गर्ने तयारी

काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको आजको सम्बोधन स्थगित भएको छ ।
कार्यव्यस्तता र तयारी नपुगेका कारण प्रधानमन्त्री ओलीले आफू निर्वाचित भएको एक महिना पुगेका अवसरमा गर्ने भनिएको विशेष सम्बोधन आज नहुने भएको हो ।

अब तिहारपछि तर यही हप्ताभित्र उहाँको सम्बोधन आउने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment