|
|
मधेसी पत्रकार संघले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मोर्चाले समस्या समाधान होस् भन्ने चाहेको तर, सरकारले नाटक गरेर टार्न खाजेको आरोप लगाए ।
उनले भने, ‘सरकारले चाहेमा तत्कालै समस्या समाधान हुन्छ । तर, सरकार वार्ताको नाटक गर्दै आइरहेको छ, समस्या समाधान होस् भन्ने नै चाँहदैन ।’
साथै यादवले बुधबार साँझ हुने वार्ताका लागि पूर्णरुपमा तयारी भएर आउन सरकारलाई आग्रह गरेका छन् । उनले मोर्चाले सरकारलाई यसअघि नै ११ बुँदे प्रस्ताव राखेको बताउँदै वार्ता त्यसमै केन्द्रीत हुने बताए । npkhabar.net बाट
|
|
No comments:
Post a Comment